सुदुरपश्चिम र कर्णाली जोड्ने सडक स्तरोन्नती हुँदै, सात अर्ब लागत लाग्ने
सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश जोड्ने सडक स्तरोन्ती हुने भएको छ । सुदुरपश्चिम प्रदेशको तुर्माखाद गाउँपालिका–१ रहफदेखि कर्णाली प्रदेशको कालीकोट जिल्लाको रास्कोट नगरपालिका–९ को बक्नर कोटीसम्मको सडक स्तरन्नती हुने भएको हो । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले तयार पारेको सडक स्तरोन्नतिको लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–१ रहफदेखि कर्णाली प्रदेशको […]




