जुम्लाकी राज्यलक्ष्मी र मुगुका अक्कलले हात पारे ःचौथो रारा ट्रेल रनको उपाधी

हिमाली मुगु जिल्लाको रारातालमा सुरु भएको चौथो रारा ट्रेल सेन्टरको उपाधि जुम्लाकी राज्यलक्ष्मी रावल र मुगुका अक्कल बडुवालले हात पारेका छन् । पुरुषतर्फ बडुवाल र महिलातर्फ रावल बिजयी बनेका हुन् । रारातालको सौन्दर्यताको प्रचारप्रसारको लागि नेपाली सेनाले चार बर्षदेखि रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ । हनुमानध्वज गुल्मका अनुसार रारा ट्रेल रनमा महिला र […]