गरिबी निवारणका पक्षमा नीति तथा कार्यक्रम ल्याउन सुझाव

पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले जुम्लाका उद्योग–व्यवसायसँग सम्बन्धित संस्था तथा व्यक्तिहरूसँग स्थलगत सुझाव सङ्कलन गरको छ । नेपाल सरकारद्वारा गठित सो आयोगले सरोकार भएका व्यक्ति तथा संस्थासँग रायसुझाव सङ्कलन गर्नेक्रमा जुम्लामा आई रायसुझाव सङ्कलन गरेको हो । आयोगका अध्यक्ष रामेश्वर खनालको उपस्थितिमा आयोजित कार्यक्रममा जुम्लास्थित उद्योगी–व्यावसायी तथा आर्थिक […]

उत्पादन र उत्पादकत्व बढाउने आयोजना प्राथमिकतामा

कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका हुन् । प्रदेश प्रमुख परियारले प्रदेशसभामा पेश गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कर्णालीको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । आगामी आर्थिक वर्षमा प्रदेशको […]

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८१ ÷ ०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेश सभाको चौथो अधिवेशनको छैटौं बैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । विगतका नीति तथा कार्यक्रमलाई मार्गदर्शनको रुपमा लिइ आगामी आर्थिक वर्षको […]

कर्णाली कोरिडोर बाह्रै महिना सञ्चालन जाजरकोट भूकम्पको पुनर्निर्माण प्राथमिकता

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कालिकोटको खुलालुदेखि हुम्लाको हिल्सा जोड्ने कर्णाली करिडोर बाह्रै महिना सञ्चालनमा ल्याउने भएको छ । सरकारले कर्णालीको सडक पूर्वाधार विकासमा गेमचेन्जर मानिएको […]

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था

  आगामी आर्थिक वर्ष २०८१ ÷ ८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेकोे सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएका मुख्य प्रावधान यस्ता रहेका छन् । सहकारी संस्थाहरू स्थापनाको उद्देश्यअनुरूप सञ्चालन हुनुपर्ने व्यवस्था गरिनेछ । सहकारी संस्थाको सघन सुपरिवेक्षण र नियमनका लागि विशिष्टीकृत नियामक […]