हराउँदै परम्परागत संस्कृति
जिल्लाका ग्रामीण क्षेत्रमा समेत परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेका छन् । संरक्षण अभावमा झोडा, देउडा, रत्यौली, मागल, छैटी, हुडे नाच, बालो चम्फा नाचलगायत रैथाने परम्परा बोकेका संस्कृति र पुराना भाका लोप हुँदै गएका छन् । कर्णाली खस सभ्यताको पहिचान झल्काउने पहिरन र संस्कृति हराउँदै गएको स्थानीय अगुवा बताउँछन् । पश्चिमेली संस्कृति र सहरी क्षेत्रको […]




