एकीकृत सेवा प्रवाहले नागरिकमा सन्तुष्टि

स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो । नागरिकलाई प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालयका हिसाबले पनि स्थानीय तहमा सेवाग्राहीको चाप छ । व्यवस्थित सेवा प्रवाह नहुँदा अधिकांश ठाउँमा नागरिकको असन्तुष्टि सुनिने गरेकोमा कर्णालीका तीन स्थानीय तहमा भने नमुना सेवा प्रवाहले चर्चा बटुलेको छ । दैलेखको दुल्लु, सुर्खेतको पञ्चपुरी र पश्चिम रुकुमको चौरजहारी नगरपालिकाले एकीकृत सेवा […]