भाडाका गाडीमा नगरप्रमुखको मस्ती
कालीकोटको रास्कोट नगरपालिकाले कमिसनको लोभमा निजी गाडी भाडामा लिएर चलाइरहेको छ । नगरपालिकाको आफ्नै दुई वटा गाडी भए पनि स्कारपियो गाडी भाडामा लिएर चलाइरहेको छ । नगर प्रमुख धर्मराज शाहीले जहिले पनि सेतो नम्बर प्लेटको सरकारी गाडी भन्दा पनि रातो प्लेटको गाडी चढेको पाइएपछि सोधी खोजी गर्दा मासिक एक लाख ८० हजारमा स्कारपियो गाडी भाडामा […]



