देश र जनताको उन्नतिका लागि दलहरू बलियो हुनुपर्ने
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रमा देश र जनताको उन्नति, प्रगतिका लागि दलहरू बलियो हुनुपर्ने बताईन् । सुर्खेतको वीरेन्द्रनगरमा सोमवार पाँच शय्याको महिला तथा बालबालिका नगर अस्पतालको उद्घाटन गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले देशको राजनीति ठिक ढंगले अघि बढाउन पनि दलहरू बलियो बन्नुपर्ने उनको भनाई छ । उनले लोकतन्त्रका तत्त्वहरू भनेको राजनीतिक दलहरू भएकाले दलहरू कमजोर भएमा […]



