मापदण्ड विपरित बधशाला सञ्चालन, नगरपालिकालाई टेर्दैनन् सञ्चालक
वीरेन्द्रनगरमा सञ्चालन हुँदै आएका नाम मात्रका बधशालाले जनस्वास्थ्यमा गम्भिर असर पारिरहेका छन् । वीरेन्द्रनगर–१० मा माझीगाउँ कृषि फर्म र वीरेन्द्रनगर नं. १३ करेखोलामा ग्लोबल एल.एस.पि.एग्रो प्रा.लि. ले खुलमखुला मापदण्ड विपरितका बधशाला सञ्चालन गरी आम नागरिकको स्वास्थ्यमा गम्भिर खेलबाड गर्दै आएका छन् । पशु बधशाला र मासु जाँच गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०५५ ले […]




