राष्ट्रघातीहरुका विरुद्ध फेरि एकपटक आन्दोलन गर्नुपर्ने यादवको भनाई
नेकपा माओवादी केन्द्रका उपमहासचिव मात्रिका प्रसाद यादवले राष्ट्रघातीहरुका विरुद्ध फेरि एकपटक आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन् । माओवादीले सञ्चालन गरेको तीन महिने विशेष अभियानले राष्ट्रघातीहरुका विरुद्ध आन्दोलन गर्न वातावरण निर्माण गरी रहेको बताए । सल्यानको बागचौरमा आयोजित सांस्कृतिक कार्यक्रम तथा संकल्प सभालाई सम्बोधन गर्दै नेता यादवले काठमाडौंको सिहंदरवार गाउँ गाउँ ल्याउँदा विकृति र विसंगति […]




