भेरी–बबईको ६५ प्रतिशत प्रगति, रातदिन जनशक्ति परिचालन

  ओम शाही। राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यी आयोजनाले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति हाँसिल गरेको छ । आर्र्थिक बर्ष २०७१÷०७२ बाट सुरु भएको आयोजना आगामी आर्थिक बर्ष २०८४÷०८५ सम्म सम्पन्न गरिसक्नु पर्ने कार्यदेश रहेको आयोजनाले हालसम्म ६५ दशमलव ६९ प्रतशत काम सम्पन्न गरेको छ । कुल ३३ अर्ब १९ करोड ६६ लाख लागतमा निर्माण हुने […]