विश्वकप छनोटमा यूएईसँग खेल्ने नेपाली टोलीको घोषणा

फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा यूएईसँग खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।