कर्णाली प्रदेशमा टेबल टेनिसको अवस्था

अहिले तत्काल टेबल टेनिसलाई एउटा हलको आवश्यकता छ । त्यसका लागि खेलाडीहरुले पहल गरिरहेका छन् । यदि हलको व्यवस्थापन भएन भने खेलाडीहरु आन्दोलन गरेर भए पनि हल ल्याउने प्रयासमा रहेको बताउँन् । २०४३ सालमा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा टेबल टेनिसको राष्ट्रिय प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको थियो । प्रतियोगिता जिल्ला विकास समितिको हल र शिक्षा […]