खस सभ्यताको संरक्षणमा जुट्दै सिंजा गाउँपालिका

जुम्लाको सिंजा गाउँपालिकाले खस भाषाको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको छ । गाउँपालिकाले आफ्नो दुईवर्षे कार्यकालको प्रगति सार्वजनिक गर्दै खस भाषाको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको जानकारी दिएको हो । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र उपाध्यक्ष सितली रोकायाले पत्रकार भेटघाटबाट आफ्नो करिब दुई वर्षे कार्यकालको प्रगति सार्वजनिक गर्दै सिँजा गाउँपालिकाले खसभाषामा नीति तथा बजेट वाचनको […]