मार्सी धान खरिद प्रक्रिया अगाडि बढाउदै : खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्ला

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले मार्सी धान खरिद प्रक्रिया अगाडि बढाएको छ । प्रथम चरणका खरिदका लागि दुई सय कोटा स्वीकृत भएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीको प्रस्ताविक वार्षिक निति तथा कार्यक्रम अन्तर्गत नेपाल सरकार मन्त्रीपरिषद्को गत असार २० गतेको निर्णय अनुसार मार्सी धान खरिद गर्न लागिएको हो । खाद्य […]

जुम्लाका व्यवसायीलाई एक लाख बढी जरिवाना

दुई दिनमा जुम्ला बजारका ६८ वटा पसल अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जुम्लाका प्रमुख डा. ईश्वर सुवेदीले बताए ।

जुम्लामा सुपथ पसल सञ्चालन

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार जुम्लामा एक हजार दुई सय क्विन्टल चामल मौज्दात छ । यस वर्षको दसैँका लागि उक्त परिमाणको चामल पर्याप्त हुने बताइएको छ । हाल कम्पनीको गोदाममा दसैँका लागि एक हजार दुई सय, जुम्ला कारागारका लागि दुई सय ८० क्विन्टल छुट्याइएको छ ।

कर्णालीका नौं जिल्लामा ‘सस्तो पसल’ सञ्चालन हुने

४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहने