सञ्चारमन्त्रीद्वारा रुकुम पश्चिमका पत्रकारलाई सहयोग हस्तान्तरण
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रुकुम पश्चिमका पत्रकारलाई सहयोग हस्तान्तरण गरेकी छिन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीलाई सहयोग हस्तान्तरण गरेकी हुन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, उपाध्यक्ष उदय जिएमलगायतको उपस्थितिमा मन्त्री शर्माले ३० […]



