कोटेश्वरमा जारि भलिबल प्रतियोगिताको विजेता न्यु सिम्तालि कल्ब

सिम्ताको कोटेश्वरमा जारि भलिबल प्रतियोगितामा न्यु सिम्तालि मर्निङ स्टार युथ कल्बले एक लाख राशिको पुरस्कार हात पारेको छ । त्यसै गरि उप वेजेतामा नाहागाउँ सिम्ता गाउँपालिका रहेको आयोजकले जनाएको छ । महाशिवरात्री तथा गाउँपालिका स्थापना दिवसको अवसर पारेर आयोजित सो कार्यक्रम भलिबल,डोरि तान्ने,व्यट्मिन्टिन लगाएतका खेलहरु ३ दिनसम्म चलेको थियोे । सिम्ताको कोटेश्वरमा जारि भलिबल प्रतियोगिता […]

२५ वर्षपछि सुर्खेतमा राष्ट्रिय भलिबल हुने

२५ वर्षपछि सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल संघ कर्णाली प्रदेश समितिले पुस २० गतेदेखि २६ गतेसम्म राष्ट्रिय भलिबल प्रतियोगिता वीरेन्द्रनगरमा हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहनेछ । प्रतियोगिताको लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकार […]