सुदूरपश्चिमको पुँजीगत खर्च ३२ करोड मात्र
चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा सुदूरपश्चिम प्रदेश सरकारले पुँजीगत बजेट साढे ३२ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । आर्थिक वर्षको मंसिर मसान्तसम्म प्रदेश सरकारले ३२ करोड ३६ लाख रुपैयाँ बजेट खर्च गरेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुँजीगत कार्यको भुक्तानी ३२ करोड ३६ लाख रुपैयाँ […]




