कर्णालीमा ६ महिनामा ७१ करोड बढीको कृषि वस्तु आयात
कर्णालीमा ठूलो परिणाममा कृषि वस्तु आयात हुने गरेको पाइएको छ । कर्णाली प्रदेशबाट करिब ११ करोडको कृषि वस्तु निर्यात हुँदा ७१ करोडभन्दा धेरैको आयात हुने गरेको पाइएको हो । कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि पुस मसान्तसम्म १० करोड ८१ लाख ५७ हजारको कृषि वस्तु निर्यात हुँदा ७१ करोड […]




