बदलिएको शान्ताको दैनिकी

मनको कुरा त्यो मनले बुझ्ने सहयोगी सञ्जालको अभाव, समस्या आईपर्दा सामना गर्ने नकारात्मक सीपको प्रयोग र पूर्व अवस्था ग्रहण गर्ने क्षमताको अभाव जो कोहिलाई हुन्छ । यस्तै यस्तै समस्या वीरेन्द्रनगर नगरपालिका–८ मा बस्ने शान्ता शर्मालाई पनि समस्या उत्पन्न हुन गयो । उनले मनोसामाजिक समस्यामा परेपछि औषधी सेवन गर्न थालिन् । ८ बर्षकै उमेरमा उनको आँखामा […]