‘एकै दिनमा विवाद मिल्दा न्यायको महसुस भयो’

एक वर्ष अघिको कुरो हो, सिम्ता गाउँपालिका–४, कि धनसरा रावत वडा कार्यालयमा पुगिन् । आर्थिक लेनदेनको कुरा नमिलेपछि उनी न्याय माग्दै वडा कार्यालयस्थित मेलमिलाप केन्द्रमा पुगेकी थिइन् । आफन्तले लिएको पैसा फिर्ता नगरेपछि रावत न्याय खोज्दै मेलमिलाप केन्द्रमा पुगेकी हुन् । केन्द्रले उजुरी दर्ता गरेकै भोलिपल्ट विपक्षीलाई छलफलमा बोलायो । तर मेलमिलाप सम्भव नभएपछि वडाले […]