खबरदारी सभाको तयारी गर्दैः जुम्ला माओवादी केन्द्र
नेकपा माओवादी केन्द्र जुम्लाले कात्तिक २९ गते (अर्थात)बिहीबार जुम्लामा हुने खबरदारी सभाको तयारी गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले सुशासन, सामाजिक न्याय, भ्रष्टाचार, कुशासन,कुरिती तथा सहकारी विषयमा आमसभा मार्फत खबरदारी गर्न लागिएको छ । जुम्लाका ६० वटै वडामा खबरदारी सभा गरिने जिल्ला पार्टी इन्चार्ज नरेश भण्डारीले बताए । उनका अनुसार सिञ्जा सभ्यता विधेयकका विषयमा […]




