मानवसेवा आश्रममा विद्यार्थीद्वारा मुठीदान
सुर्खेतको वीरेन्द्रनगर ११ पिपिराको ब्राइटल्याण्ड सेकेन्डरी स्कुलका विद्यार्थीले मुठीदान गरेका छन् । वीरेन्द्र्रनगर वडा नं। १२ मा रहेको मानवसेवा आश्रममा पुगेर शुक्रबार विद्यार्थीहरुले मुठीदान गरेका हुन् । विद्यार्थीमा दानको भावना जगाउन मुठीदान गराएको विद्यालयका प्रिन्सिपल माधव भण्डारीले बताए । सहिद सप्ताह एवम स्कुलको खेलकुद सप्ताहको अवसर पारेर स्कूलमा प्ले ग्रुपदेखि कक्षा ११ सम्मका विद्यार्थीले दान […]




