सामाजिक विकृति विरुद्ध किशोरी सञ्जाल

जुम्लाको सिँजा गाउँपालिका किशोरीहरु बालविवाह लगायतका कुरीति जन्य क्रियाकलाप रोकथाम तथा नियन्त्रणमा अग्रसर देखिएका छन् । उनीहरु बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउँछन् । बालविवाह रोकथाममा लाग्न आग्रह गर्छन् । सिँजा गाउँपालिका –२ की किशोरी सञ्जाल समुहकी अध्यक्ष रुमा बिष्ट बालविवाहले अनेक प्रकारका हिंसा फैलिइरहेको बताउँछिन् । उनले भनिन्,‘सानै उमेरमा विवाह गर्दा शारीरिक […]