जुम्लीका भेडा झरे औल
चिसो मौसम सुरु बढेसँगै भेडालाई औल झार्न थालिएको छ । गर्मी मौसममा उच्च हिमाली भेगमा चरिचरणमा रहेका भेडालाई जाडो बढेसँगै तल्लो भेगतिर झार्न थालिएको हो । जुम्ला लगायत हिमाली भेगमा ठूलो संख्यामा पालिने भेडाहरुलाई गर्मी मौसममा हिमाली क्षेत्र र जाडो मौसममा ओैल झार्ने चलन छ । हरेक वर्ष मंसिर महिना ओैल झारेर वैशाख अन्तिम सम्मभित्र […]



