हावाहुरीले हुम्लाको हवाई सेवा अवरुद्ध
हुम्ला सिमकोट विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ । मंगलवार बिहानैबाट चलेको हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जनाएको छ । पहिलो उडान नेपालगंजबाट समिट, सीता र तारा एयरले सिमकोटका लागि गर्ने तालिका रहेको थियो । त्यसपछि सुर्खेतबाट पनि सिमकोटका लागि उडान भर्ने तालिका रहेकोमा त्यो पनि हुन सकेन । दिउँसो १२ बजेपछि […]




