कनकासुन्दरीमा मिनी ट्रक दुर्घटना, दुई जना घाइते

जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ जियाखोला नजिक भएको मिनी ट्रक दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिहीबार बिहान भएको उक्त दुर्घटनामा कर्णाली प्रदेश ०२००१ ख ०२८७ नम्बरको मिनी ट्रक चालक र सहचालक दुवै जना घाइते भएका हुन् । गाडी चालक सुर्खेतका २७ वर्षीय लक्ष्मीप्रसाद जैसीको अवस्था सामान्य […]