कात्तिकमा एक अर्ब ७५ करोड विदेशी लगानी स्वीकृत

उद्योग विभागका अनुसार कात्तिकमा वैदेशिक लगानीका २७ औद्योगिक परियोजना दर्ता भएका छन् ।