किसानलाई उन्नत जातको घाँस दिदै ःजुम्लामा पशु कार्यालय
पशु सेवा कार्यालय जुम्लाले किसानहरुलाई उन्नत घाँस पाउने भएका छन्। जुम्लामा घाँस अभावले पशुचौपाया पालन गर्न कठिनाइ भएपछि पशु अस्पताल तथा पशु सेवा कार्यालयले जुम्लाका किसानहरुलाई उन्नत घाँस उपलब्ध गराउन लागेको हो । पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार जसका लागि विभिन्न उन्त जातका घाँसका बिउहरुको नुमना परीक्षण भइरहेको छ । बुढ्थापाले पशुपालनको मुख्य चुनौती […]




