कर्णालीको पुँजीगत खर्च एक अर्बमा सीमित

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा एक अर्ब मात्रै विकास बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मंसिर मसान्तसम्म कुल पुँजीगत खर्च एक अर्बमा खुम्चिएको कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेतको विवरणले देखाएको हो । कर्णाली प्रदेश सरकारका सात मन्त्रालय तथा मन्त्रालय मातहतका विषयगत कार्यालय र ७९ वटा स्थानीय तहमा […]