मनोसामाजिक अपाङ्गताको विषयमा बजेट बिनियोजन गरिदिन १३ बुँदे ध्यानाकर्षण पत्र
कोशिश सुर्खेतले मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गताको विषयलाई बजेट बिनियोजन गरिदिन १३ बुँदे ध्यानाकर्षण पत्र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, सुर्खेतमा बुझाएको छ । मानसिक स्वास्थ तथा मनोसामाजिक अपाङ्गताको क्षेत्रमा पैरवी गर्दै आइरहेको पैरवी समुह, कोशिश सुर्खेतका अध्यक्ष केशब रोकाया, कोशिश समाहित परियोजनाका अधिकृत महेशप्रसाद भट्टराई र मनोविमर्शकर्ता नरेन्द्र विश्वकर्मा सहितको टोलीले कर्णाली प्रदेश सामाजिक […]




