कर्णालीको रैथानेबाली प्रर्बद्धन गर्न: जुम्लामा पहिलोपटक कृषि कचहरी
जुम्लाको सदरमुकाम खलंगामा पहिलो पटक कृषि कचहरी संचालन गरिएको छ । कृषिका क्षेत्रमा देखिएका विभिन्न समस्याका विषयमा छलफल गर्न कृषि कचहरी संचालन गरिएको हो । कर्णाली एकीकृत ग्रामीण विकास अनुसन्धान केन्द्र (किर्डाक नेपाल)को आयोजना र वल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कृषि कचहरी भएको हो । कचहरीमा ११ वटा महत्वपूर्ण प्रतिवद्धता गरिएको छ । स्थानीय सरकारले […]




