एक करोड ८० लाख बढीको मौरी नष्ट

जाजरकोटमा एक करोड ८० लाख भन्दा बढीको मौरी नष्ट भएको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पको कम्पनले जाजरकोट जिल्लामा एक करोड ८० लाख भन्दा बढीको मौरी नष्ट भएको हो । रामिडाडाँलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट जिल्लाको पिपे, मैदे, रिसाङ्ग, पाली, कल्पत, डाडाँगाउँ, कैना, कट्के, टट्टा, करुवा, लहँ, रामीडाँडा र सिर्पाचौरमा एक […]