सम्पादकीय : बलिदानीबाट प्राप्त प्रदेशका जनताले के पाए ?

२३ साउन २०७२ मा राजनितिक सहमतिमा ६ प्रदेश अंकित संघीयताको खाका सार्वजनिक गरेसंगै मध्यपश्चिम टुक्राउने कुराको खुलेर स्वस्फुर्त बिरोध हुन थाल्यो । साविक भेरी अञ्चलका बाँके र बर्दिया बाहेकका अन्य जिल्ला मिसाएर सुदुरपश्चिममा सिमाङ्कनको निर्णय सार्वजनिक भएको थियो । सो कुरा मध्यपश्चिमलाई मान्य नहुने भन्दै आवाज उठ्यो । आवाज यसरी उठ्यो कि ४ जना शहिद […]