कर्णालीले राष्ट्रिय प्रतियोगितामा एपिएफलाइ हरायो
कर्णालीले राष्ट्रिय प्रतियोगितामा पहिलो पटक विभागीय टोलीलाई हराएको छ।ओपनर आसिफ शेखको शतकका बावजुद प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लब कर्णाली प्रदेशसँग पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा २१ रनले पराजित भएसँगै एपीएफ शीर्ष ४ मा पर्न असफल भएको छ । जितको लागि २०७ रनको विजयी लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १८५ रनमा […]




