मुख्यमन्त्री आचार्यको चीन भ्रमण, कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भूमिश्वर ढकाललाई
सरला सुवेदी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीन भ्रमणको क्रममा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिएका छन् । कार्तिक २५ गते आईतवारदेखि लागू हुनेगरी मुख्यमन्त्री आचार्यले आफु फर्किन नभ्याएसम्मका लागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको हो । प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७४ को पछिल्लो संशोधनअनुसार नियम १४ को उपनियम […]




