कर तिरेको जग्गामा बस्ने सुकुम्बासीमाथि वनमा मुद्दा

नगरपालिकालाई बहाल बिटौरी कर भुक्तानी गरी कैलालीको भजनी नगरपालिका–१ मा बसोबास गरिरहेका पाँच जना सुकुम्बासी महिलाले वन अतिक्रमणको मुद्दा झेलिरहेका छन् । २०७७ सालदेखि नियममित रुपमा नगरपालिकालाई बहाल विटौरी कर भुक्तानी गरी बसेका पीसीओ र मटखोद्नी टोलका पाँच जना सुकुम्बासी महिलालाई डिभिजन वन कार्यालय पहलमानपुरले वन मुद्दा चलाएको हो । वन कार्यालयले २०८१ असार ११ […]

बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?

अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गा अतिक्रमण भइरहेको क्षेत्रमा आएर बसे । सरकारले गरिबलाई जग्गा वितरण गरिरहेको छ भन्ने लागेर उनी टीकापुर झरेका थिए । टीकापुर पुग्दा बुदेले सोचे जस्तो भएन । अछाममा […]

सम्पादकीयः प्राकृतिक खोलानाला, राजकुलो दोहन

वि.सं. २०२१ मा भूमिसम्बन्धी ऐन, जारी गरी भूमि सुधार कार्यक्रम लागू गरियो । उक्त ऐनले जमिन्दारी प्रथा उन्मुलन गरी जग्गा राख्न पाउने सीमामा हदबन्दी लगाउने र जमिन्दारहरूको जग्गामा जोत कमोद गरेका किसानको मोहीयानी हक कायम गर्ने ब्यबस्था गरको थियो । भूमिसुधार कार्यक्रमलाई समेत सघाउ पु¥याउन वि.सं. २०१९ मा जग्गा नापजाँच ऐन लागु गरी वि.सं. २०२१ […]