पञ्चवर्षीय योजनामा गौरव र दीर्घकालीन योजना समेट्न मुगालिको सुझाव
राष्ट्रिय योजना आयोगको आयोजनामा शुक्रबार बार आयोजित दोर्सो पञ्चवर्षीय योजना तर्जुमाका लागि आयोजित जिल्ला स्तरीय परामर्श गोष्ठीमा सहभागीहरूले मुगु जिल्लाका लागि मागमा आधारित गौरवका योजनाहरु समेट्न सुझाव दिएका छन् । गोष्ठीमा सहभागीहरुलाइ ७ समूहमा विभाजित गरि कर्णाली प्रदेश राष्ट्रिय योजना आयोगको २०८१ देखि शुरु हुने दोर्सो पन्चेवर्षे योजनामा मुगु जिल्लाका समेट्नु पर्ने विषयगत क्षेत्रहरुका योजना […]



