नेकपाका महासचिव विप्लवलाई कोटवाडामा भव्य स्वागत

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई कालिकोटको कोटवाडामा स्थानीय पार्टी र जनताले भव्य स्वागत गरेका छन । बुधवार विहान कोटवाडाको चौथीकोट गाउँमा स्थानीय जनता र पार्टीले भव्य स्वागत गरेका हुन । नेकपाका महासचिव विप्लव सी बुधवार नरहरिनाथ गाउँपाालिका ३ कुमालगाउँमा हुने युवा संगठन नेपाल कालिकोटको चौथो जिल्ला सम्मेलनको उद्घाटन जनसभालाई सम्बोधन गर्न आउने क्रममा चौथीकोटमा […]