सम्पादकीय : सडक सुरक्षामा खेलबाड किन ?

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रन्द्रनगर बजार क्षेत्रका मुख्य सडकमा रेखाङ्कन गरिएका सडक संकेतहरु खुइलिएका छन् । सवारी तथा यात्रुको बढी चाप हुने वीरेन्द्रनगरका मुख्य सडकमा जेब्राक्रस तथा सडक संकेत नहुँदा र भएका पनि मेटिँदा दुर्घटनाको जोखिम बढेको छ । अहिले वीरेन्द्रनगरका अधिकांश सडकमा जेब्राक्रसदेखि लेन मार्किङसम्म मेटिएका छन् । पछिल्लो समय प्रदेश राजधानी भएसँगै वीेरेन्द्रनगरमा […]

सम्पादकीय : सडक सुरक्षामा हस्तक्षेप गर्ने बेला भएन र ?

दशैं–तिहारको रौनक सकिनै लाग्दा शुक्रबार सिङ्गो कर्णालीका लागि अप्रिय घटना घटेको छ । दैलेख सदरमुकामबाट सुर्खेतका लागि छुटेको फोर्स गाडी सुर्खेत–दैलेख सिमास्थित रातानाङ्ग्लामा दुर्घटना प¥यो । उक्त दुर्घटनामा परी चार जनाले अनाहकमा ज्यान गुमाउनु प¥यो भने ३० जना घाइते भए । उनीहरु सबै दशैं–तिहार मनाएर फर्किदै थिए । कर्णालीमा सडक दुर्घटना हुने र यात्रुले अनाहकमा […]