फेला परिनन् किशोरी, रहस्यमय बन्दै हबलदार आरोपित बैतडी घटना

बैतडीमा किशोरी बेपत्ता घटना रहस्यमय बन्दै गएको छ । गत असोज २५ गते बिहानदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्मरकी १७ वर्षीया किशोरीको अवस्था अझै पत्ता नलागेको हो । उनी हराएको बिहिवार १३ दिन बितिसक्दा पनि कुनै संकेत नपाइएको हो । किशोरीको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए । आफन्तका […]