जुम्लाको गुठिचौरमा विपश्यना केन्द्र सञ्चालन
जुम्लाको गुठिचौर गाउँपालिकामा मेडिटेशन सेन्टर (विपश्यना केन्द्र) स्थापना गरिएको छ । गुठिचौर गाउँपालिका–३ स्थित निधारामा विपश्यना केन्द्र स्थापना गरिएको छ । स्थानीय प्रेमरज गिरी, डाक्टर निलम खड्का सहितको टिमले विपश्यना केन्द्र स्थापना गरेको हो । केन्द्रमा १० मिनेट आनापान ध्यान अहिले भईरहेको गिरीले बताए । उनले १० दिन सम्मको पनि कोर्ष पनि भएकाले यसको निरन्तरताको […]



