आन्तरिक पर्यटकको रोजाइमा से–फोक्सुन्डो

हाल डोल्पाको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो से–फोक्सुन्डो तालमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन जारी छ । से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार गत साउनदेखि कात्तिकसम्ममा स्वदेशी र विदेशी गरी एक हजार ६३२ पर्यटक फोक्सुन्डो ताल क्षेत्रमा आएका छन् । बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटक आउने […]