संसदभित्र संविधानको विरुद्ध बोल्ने अधिकार कसैलाई छैन्
नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले संसदभित्र संविधानका विरुद्ध बोल्ने अधिकार कसैलाई नभएको बताएका छन् । पछिल्लो समय संसदमा जिम्मेवारीपूर्ण ढंगले भन्दा गैरजिम्मेवार तरिकाले अभिव्याक्ति दिनेहरुले १० बर्षको महान जनयुद्ध र १९ दिने जनआन्दोलन मार्फत लडेर ल्याएको व्यवस्थाका कारण आज आफुहरु यहाँ बोल्न पाएका छौ भन्ने माननीय सदस्यहरुले बिर्सिदै गएको […]




