मोहीको मोह बढ्दो, यस्ता छन् मोहीका फाइदा
नेपालमा पछिल्लो समय मोहीप्रति उपभोक्ताको मोह बढेको छ । मोही गर्मी मौसमका लागि स्वास्थ्यवर्द्धक पेय पदार्थ हो । मोहीमा विभिन्न पोषण तत्त्व पाइने भएकाले यसले पाचन प्रणाली, शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत गर्ने जानकारहरूको भनाइ छ । पोषणविद् सञ्जय महर्जनका अनुसार मोही रसायनरहित प्राकृतिक पेय पदार्थ हो । मोही पिउँदा गर्मी छल्नुका साथै स्वास्थ्यका […]




