बाल विवाह मुक्त प्रदेश बनाउने तयारीमा छौँ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले सबैको साथ सहयोग भएमा लुम्बिनी प्रदेश बाल विवाह मुक्त प्रदेश बनाउने बताए । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री आचार्यलाई भेट्न गएका युवतीहरूलाई उनले युवतीहरूका समस्या समाधान गर्ने बताउँदै लुम्बिनी प्रदेशलाई बाल विवाह मुक्त प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरे । पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका किशोरीहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गर्दै समुदायका […]




