सल्लिवजार लिफ्ट खानेपानीको विद्युत महशुल नतिर्दा लाईन काटियो
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा १ सल्लिवजारमा रहेको गौरवको आयोजनाका रुपमा रहेको लिफ्ट खानेपानी यतिखेर लथालिङ्ग अवस्थामा छ । दुई महिना सञ्चालन भएको लिफ्ट खानेपानीको महशुल नतिरेपछि लाइन काटिएको विद्युत प्राधिकरण सल्लिले जनाएको छ । करिव ७० हजार रकम महशुल नतिरे पछि लाइन काटिएको छ ।आव ।२०७७÷७८ मा शिलान्यास भएको उक्त योजनामा विवादास्पद वने पछि […]



