पानी घट्ट पछिल्लो समय लोप हुन थाले
कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा पुस्तौँदेखि सञ्चालन हुँदै आएका खोलाका पानी घट्ट पछिल्लो समय लोप हुन थालेका छन् । गाउँमा बिजुली बत्ती पुगेसँगै मिल संन्चालन हुनुको साथै परम्परागत अन्न बाली उत्पादन गर्ने कृषकहरूसमेत घटेर आयातित बस्तुको अधिक प्रयोग हुन थाले पछि गहुँ, कोदो, मकै, फापर, जौ, उवा, पिस्न प्रयोग हुने खोलाका पानी घट्ट,ओखल,जाँतो पछिल्लो समय […]



