विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

कैलालीको गौरीगङ्गा साझेदारी वन आन्तरिक विवादका कारण कार्यान्वयनमा आउन सकेको छैन । दिगो वन व्यवस्थापन गरी राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा टेवा पु¥याउने र वन पैदावार आपूर्ति गर्ने उद्देश्यले विसं २०७८ मंसिरमा उक्त वनको कार्य योजना स्वीकृत भएको थियो । सोही अनुरुप साझेदार पक्ष तथा सरोकारवालाहरूको सहभागितामा विसं २०७९ समूह गठन भएको थियो । तर हालसम्म […]

उजाडिएको वन संरक्षण पछि फेरियो स्वरूप

छायाँनाथ रारा नगरपालिका गमगढी बजारदेखि उत्तर–दक्षिणमा अवस्थित श्रीनगरको गयल्देब भदाली पारिवन र भामवाडाको पारिवन उजाडिएको केही वर्ष पछि पुनः हराभरा भएका छन् ।