बेपत्ता बुढाको शव पाँच दिनपछि पर्याे फेला

जुम्लाको पातारासी गाउँपालिका –४ स्थित लुम काठेपूलबाट खसेर बेपत्ता भएका हरिकृष्ण बुढाको शव फेला परेको छ । आइतबारदेखि दिउँसो फेला परेको हो । गत बुधबार लुमकाठेपूलबाट खसेर बेपत्ता भएका बुढाको शव पाँचदिन पछि फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए । प्रहरीका अनुसार २८ वर्षीय बुढाको शव भेटिएसँगै आफन्तले सनाखत भइसकेको […]

नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला

काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको तीन नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडांैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रह्लाद अधिकारीको […]

घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला

बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–२१ बिर्तामा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार स्थानीय २०–२२ वर्षीय युवक अरबी खाँको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सडक छेउको खेतमा आइतबार शव फेला परेको हो । घाँटीमा हतियार प्रहार गरेर घाँटी रेटेर खाँको […]

सडेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार सडेको अवस्थामा फेलामा परेको महिलाको शवको पहिचान खुलेको छ । वीरेन्द्रनगर नगरपालिका–१, को बांगेसिमल प्रहरी बिट भन्दा एक किलोमिटरको दुरीमा रहेको तारेभिरस्थित सुख्खा खोलामा सडेको अवस्थामा भेटिएको शव २७ वर्षीय सरस्वती सुनारको रहेको खुलेको हो । परिवारका अनुसार सुनार वीरेन्द्रनगर–१ बांगेशिमल सुर्खेत निवासी रहेको र गत पुसमा हराएकी थिइन् । परिवारले दिएको […]

टाउकोमा सामान्य चोट सहित खाम्चाको शव

लेकवेशी नगरपालिका–७ का स्थानीय ३१ वर्षीय बालकृष्ण खाम्चाको शव मंगलवार फेला परेको थियो । उनको शव आफू बस्ने घर नजिकै निर्माणाधीन घरमा फेला परेको सुर्खेत प्रहरी कार्यालयका डिएसपी लक्ष्मण शाहीले बताए । उनका अनुसार खाम्चाको टाउकोमा सामान्य चोट पनि देखिएको छ । शव पोष्टमर्टमको लागि प्रदेश अस्पताल लगिएको छ । पोष्टमर्टमको रिर्पोट आउँन २÷३ लाग्ने […]

इसराइलमा मृत्यु भएकामध्ये तीन जनाको शव पठायो सुर्खेत

नेपाली सेनाको हेलिकप्टरमार्फत् तीन शव सुर्खेत पठाइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।