एक करोड लगानीमा ‘होम पाइप’ उत्पादन उद्योग सञ्चालन

जुम्लामा होम पाइप उत्पादन उद्योग सञ्चालन गरिएको छ । निर्माण व्यवसायीको मागलाई मध्यनजर गर्दै एक करोड बढीको लगानीमा उद्योग सञ्चालन गरिएको हो । निर्माण सामाग्री उत्पादन गर्ने उद्योग नहुँदा अर्ब भन्दा बढी बजेट बाहिरिने,निर्माण सामाग्री महँगो पर्ने, समयमै उपलब्ध नहुने,निर्माण कार्यमा ढिलाई हुने, खरिद भन्दा ढुवानीमा दोब्बर खर्च लाग्ने जस्ता समस्या र निर्माण व्यवसायीको मागलाई […]